निर्वाचनका लागि प्रहरी भर्ना सुरु

Published on

काठमाडौं । आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि  इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।  इलामका लागि एक हजार नौसय १३ जना निर्वाचन प्रहरी भर्ना गरिने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आगामी माघ १ गतेसम्म भर्ना गरिने निर्वाचन प्रहरीलाई माघ ५ गतेदेखि ९ गतेसम्म छनाेट गरिने जनाइएको छ । माघ १२ गते छनाेटको नतिजा प्रकाशन गरेर माघ १५ देखि माघ २४ गतेसम्म उनीहरुलाई प्रशिक्षण गराइने तालिका रहेको कार्यालयले जनाएको छ । निर्वाचन प्रहरी मतदान केन्द्र, मतदान स्थलमा नेपाल प्रहरीसँगै ४० दिन काम गर्नेछन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...