चिकित्सक सङ्घको निर्वाचन स्थगित

Published on

काठमाडौं । नेपाल चिकित्सक सङ्घको निर्वाचन स्थगित भएको छ। सङ्घले सूचना जारी गर्दै पूर्वनिर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन कार्यक्रम स्थगित भएको जानकारी गराएको छ ।  पाटन उच्च अदालतबाट जारी भएको अन्तरिम आदेशलाई दृष्टिगत गर्दै पूर्वनिर्धारित तालिका अनुसार तय गरिएको निर्वाचन स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिनुभयो ।

 निर्वाचन समितिबाट यथाशीघ्र अर्को सूचना जारी गरी निर्वाचन कार्यक्रमसम्बन्धी नयाँ तालिका सार्वजनिक गरिने सूचनामा उल्लेख छ । सङ्घले उपत्यकाबाहिर माघ २ र ३ गते र उपत्यकामा माघ १५, १६ र १७ गते निर्वाचनको मिति तय गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...