मोटरसाइकल दुर्घटनामा एककाे मृत्यु

Published on

काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी मल्लरानी गाउँपालिका–४ बुढाचौरका एकको मृत्यु भएको छ । २८ वर्षीया विराट सुनारको दुर्घटनामा मृत्यु भएको हो । बागमती प्रदेश ००३ प १६२२ नम्वरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गएराति बजारबाट घर जाँदै गर्दा दुर्घटना भएको हुनसक्ने स्थानीयले बताएका छन् ।

आईतवार बिहान स्थानीयले देख्दा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । घटनाको मुचुल्का उठाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल बिजुवार पठाइएको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

वेल्जियमको लिग खेल्दै सन्दीप लामिछाने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बेल्जियमको इयू टी–२० लिग खेल्नुहुने भएको छ । नेपाली...

रेसुङ्गा पार्कले बढायो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं । गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरामा निर्माण भएको रेसुङ्गा...

महिला लिग : संकटाको विजयी सुरुवात

काठमाडौं । संकटा क्लबले सहिद स्मारक एन्फा महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ...

सरकारी अस्पतालमा उपचार गर्न सांसदलाई सभापति लामिछानेको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्ना सांसदलाई सार्वजनिक अभिव्यक्ति...