दाेधरा-चाँदनीमा स्वतन्त्र उम्मेदवार सहित डेढ सय बढी काङ्ग्रेस प्रवेश

Published on

महेन्द्रनगर – गत स्थानीय तह निर्वाचनमा दोधाराचाँदनी नगरपालिका ७ स्थित कञ्चभाेजबाट वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका बीर बहादुर सुनार सहित १ सय बढी नेपाली काँग्रेसमा प्रवेश गरेका छन ।
एक कार्यक्रमका विच नेपाली काङ्ग्रेसका नेता तथा पूर्व मन्त्री रमेश लेखकले सुनार सहित अन्य १ सय ५८ जनालाई काङ्ग्रेस प्रवेश गराएका हुन् । काङ्ग्रेस प्रवेश गर्ने क्रममा सुनारले दलित, विपन्न, सीमान्तकृत, महिला, आदिवासी, जनजाति, विपन्न समुदायको हितमा रहेको सत्ता गठबन्धनका उम्मेदवार जिताउनकाे लागि काङ्ग्रेस प्रवेश गरेकाे उनले बताए ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...