बझाङ्ग जिल्लाको प्रख्यात दरबार भोपुर (फोटो क्याप्सन्)

Published on

काठमाडौं । बझाङ्गको चैनपुरनजिकै भोपुर गाउँमा रहेको बझाङ्ग जिल्लाको प्रख्यात दरबार भोपुर । तत्कालीन बझाङ्गी राजा देवीजंगबहादुर सिंहले पाँच वर्ष लगाएर १९९५ मा निमार्ण गरेको यो दरबार उनका छोरा ईश्वरजंगबहादुर सिंहको नाममा राखिएको थियो । ईश्वरजंगको अपुतालीपछि उनका आफन्तहरूले २०४० सालतिर नेपाल सरकारलाई बिक्री गरेपछि यो दरबारमा २०४५ सालमा तत्कालीन शाही नेपाली सेना हुँदै अहिले नेपाली सेनाको ब्यारेक बसेको छ । भवन निर्माणका क्रममा मासको गारो लगाइएको र वास्तु दोष नलागोस् भनेर भवनको जग निर्माणमा राजाल् अष्टधातुको प्रयोग गरेका थिए । फोटो : ए.एन.एन.नेपाल ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...