पीएसजी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

Published on

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

मङ्गलबार राति भएको खेलमा पीएसजीले स्पेनिस क्लब रियल सोसिडाडलाई २–१ गोलले हरायो । पीएसजी समग्रमा ४–१ गोलले विजयी भयो । अघिल्लो लेगमा पीएसजी २–० गोलले विजयी भएको थियो ।  पीएसजीको जितमा दुवै गोल केलियन एम्बापेले गर्नुभयो । उहाँले १५औँ र ५६औँ मिनेटमा गोल गर्नुभएको थियो । मङ्गलबार राति नै भएको अर्को खेलमा बायर्न म्युनिखले लाजियोलाई ३–० गोलले हरायो ।

घरेलु मैदानमा बायर्नलाई जिताउन ह्यारी केनले दुई तथा थोमस मुलरले एक गोल गर्नुभयो । बायर्न समग्रमा ३–१ गोलको जित निकाल्दै क्वार्टरफाइनलमा पुगेको छ । एजेन्सी 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...