इजरायली आक्रमणमा परी तीन प्यालेस्टाइनीको मृत्यु

Published on

काठमाडौं । उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा रहेको एउटा गाडीमा इजरायली हवाई हमलामा बुधबार तीन प्यालेस्टाइनीको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् । प्यालेस्टाइन रेड क्रिसेन्ट सोसाइटीका अधिकारी महमूद अल–सादीले उद्धार टोलीले गाडीबाट तीन युवाको शव निकालेको थियो बताउनु भयो ।

प्यालेस्टिनी स्रोतहरूले ड्रोनले गाडीलाई निशाना बनाएको थियो । यसैबिच इजरायली सेनाले एक विज्ञप्तिमा भन्यो कि यसले जेनिनमा एउटा कारमा चार प्यालेस्टिनी लडाकुहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको थियो । जसमध्ये दुई वरिष्ठ इस्लामिक जिहाद सदस्यहरू थिए । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...