भारतमा दोस्रो चरणको आम निर्वाचनका लागि मतदान सुरु

Published on

काठमाडौं । भारतको १८ औँ आम निर्वाचनको दोस्रो चरणमा १३ राज्य र केन्द्र शासित प्रदेशका ८८ निर्वाचन क्षेत्रका लागि शुक्रबारदेखि मतदान सुरु भएको छ ।

चर्को तापक्रमका बाबजुद पनि जनता चुनावी परिचयपत्र लिएर लाइनमा उभिएर भोट हाल्ने पालो पर्खिरहेका देखिएका छन् । सात चरणमध्ये पहिलो चरणको निर्वाचन गत शुक्रबार भएको थियो । मतदानमा लगभग ६५।५ मतदाताले मतदान गरेका थिए । भारतको निर्वाचन आयोगले घोषणा गरेको कार्यतालिका अनुसार सात चरणमा निर्वाचन हुनेछ । तेस्रो चरणको निर्वाचन मे ७, चौथो चरण १३ मे, पाँचौँ चरण २० मे, छैटौँ चरण २५ मे र अन्तिम चरणको मतगणना जुन १ मा हुनेछ । सिन्ह्वा\न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...