संघीय संसद् अधिवेशन : प्रतिनिधि सभाको बैठक (प्रत्यक्ष प्रसारण)

Published on

काठमाडौं । सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ। प्रतिनिधि सभाको बैठक भर्खरै सुरु भएको छ।नेपाली कांग्रेसको तर्फबाट सांसद गगन थापाले सम्बोधन गर्दै हुनुहुन्छ।कांग्रेसले सहकारी ठगीको सम्बन्धमा संसदीय छानबिन समिति बन्नुपर्नेमा जोड दिनुभएको छ। दुवै सभाको बैठक आज अपराह्न २ बजेका लागि आह्वान गरिएको भए पनि बैठक ढिला गरी सुरु भएको हो।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...