‘बुलाकी’ मा जारीको कथा

Published on

काठमाडौं । कर्णाली तथा सुदूरपश्चिम क्षेत्रमा विद्यमान जारी प्रथाको मूल कथावस्तुमा निर्माण गरिएको ‘बुलाकी’ को प्रवर्धन भिडियो सार्वजनिक गरिएको छ । बुलाकीको प्रवर्धन भिडियो सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ‘कर्णाली विकट नभई विराट’ रहेको बताउनुभयो ।

उपसभापति खड्काले भन्नुभयो, “कर्णाली सभ्यता, स्रोतसाधनले भरिपूर्ण छ । स्रोतसाधनको उपयोग गरेर देशलाई सम्पन्न बनाउनु पर्छ । लक्ष्मण सुनार निर्देशित चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज विष्ट, सरस्वती खत्री, लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना नेम्वाङ, लक्ष्मण देवकोटा, विनयराज पौडेल, सोनु सेढाईंलगायतको अभिनय छ । चलचित्रमा शिव ढकालको छायाङ्कन रहेको छ ।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...