एथेन्सको जङ्गलमा आगलागी

Published on

काठमाडौं । एथेन्स नजिकैको जङ्गलमा आगलागी भएको छ । ग्रीसका अग्निनियन्त्रकहरूले आइतबार जङ्गलमा लागेको आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

आगोले पाँच वटा बस्ती विस्थापित भएका छन् । स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले सामान्य घाइतेलाई अस्पतालमा सारिएको बताउनुभयो । आइतबार दिउँसो ३ बजेतिर आगलागी भएको हो ।

ग्रीसको उत्तरपूर्वी एटिका क्षेत्रमा आगो लागेको थियो । ग्रीसका मौसमविद्हरूले ब्युफोर्ट स्केलमा हावाको गति आठ डिग्रीसम्म पुगेको बताएका छन् । यी हावाका बिचमा आगोको धुवाँ वरणवासबाट करिब १०० किलोमिटर टाढा पुगेको छ ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...