इजरायली आक्रमणमा छ उद्धारकर्मीको मृत्यु भएको लेबनानको भनाइ

Published on

काठमाण्डौँ । लेबनानको स्वास्थ्य मन्त्रालयले दक्षिण लेबनानमा तीन स्थानमा बिहीबार इजरायली आक्रमणमा हिजबुल्लाह वा उसको सहयोगी अमालसँग सम्बद्ध छ जना उद्धारकर्मीको मृत्यु भएको जनाएको छ । आक्रमणमा हिजबुल्लाहसम्बद्ध इस्लामिक हेल्थ कमिटीका पाँच जना र अमलसम्बद्ध रिसाला स्काउटका एक जना प्यारामेडिक्सको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हिज्बुल्लाह र इजरायलले गत वर्षको अक्टोबरमा सीमा वापारबाट आक्रमण सुरु गरेयता उद्धारकर्ता र पारामेडिक्सको मृत्यु हुनेको सङ्ख्या १७८ पुगेको छ । रासस/एएफपी

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...