माओवादीका उम्मेदवार घर्ती निर्विरोध निर्वाचित

Published on

काठमाण्डौँ । नेकपा माओवादीले रुकुम पूर्वमा खाता खोल्न सफल रहेको छ । कांग्रेस र एमालेको तर्पmबाट उम्मेदवारी दिएका एमालेले उम्मेदवारी फिर्ता लिएको छ । जसको कारणले पुथाउत्तरगङ्गा–२ का जगत घर्ती निर्विरोध निर्वाचित हुनुभएको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य पूर्णबहादुर घर्तीले पुथाउत्तरगङ्गा–२ को अध्यक्षमा जगत घर्ती निर्विरोध निर्वाचित भएको जानकारी दिनुभएको छ ।

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...