अफगानिस्तानमा बाढीले गर्‍यो ठूलो धनजनको क्षति

Published on

काठमाडौँ । भारी वर्षाका कारण अलिवाद र खानावाद जिल्लाहरुको सतही भागमा ठूलो क्षती भएको छ । अफगानिस्तानको कुन्दुज प्रान्तमा आएको बाढीले असिमित धनजनको क्षति भएको त्यहाँका स्थानीय अधिकारीले बताएका छन् ।मौलवी मोहम्मद जवादका अनुसार ३७० घर पूर्ण वा आंशिक रुपमा बिग्रको र एघार सयभन्दा बढी खेतीयोग्य जमिन बगाएको बताउनु भयो । साथै प्रकृतिक प्रकोपका कारण हजारैँ माछा र सयौँ गाईवस्तु बगाउँदा माछा र पशुपालन व्यवसायीलाई ठूलो आर्थिक क्षति भएको बताउनु भयो । जवाद विपद् व्यवस्थापन प्राधीकरण प्रान्तीय निर्देशक हुनुहुन्छ ।गुहार पुकार्दै गरेकालाई मद्दत गर्न र क्षतिको विवरण सङ्कलन गर्न सर्वेक्षण टोली घटनास्थलमा पठाइएको जवादले बताउनु भयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...