गाजाका विस्थापित प्यालेस्टिनी घर फर्कने तयारीमा

Published on

काठमाडौँ । हमास र इजरायलबिच बुधवार भएको लामो समयदेखि प्रतिक्षा गरिएको युद्धविराम आइतबारबाट लागू भएको छ । युद्धविरामबाट खुशी उत्तरी गाजाबाट विस्थापित प्यालेस्टिनीहरू घर फर्कन र भग्नावशेषमा घरहरू पुनर्निर्माण गर्न तयार छन् । उनीहरु युद्धविरामसँग खुशी रहेको र युद्धविरामले नागरिकहरूको रक्तपात रोक्ने बताउँछन् । युद्धपछि गाजा पुनर्निर्माण गर्ने उनीहरुको भनाइ छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...