काठमाडौंका मेयर बालेन्द्र साहका पिताको उपचारका क्रममा निधन

Published on

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह पितृशोकमा परेका छन्। उनका पिता तथा आयुर्वेदिक चिकित्सक डा. रामनारायण साहको आज बिहान नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पतालका निर्देशक मोहनचन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार आइतबार बिहानदेखि डा. साहलाई भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो। पिसाबमा संक्रमण देखिएपछि त्यसले शरीरभरि फैलिँदै जटिल अवस्था सिर्जना गरेकाले उपचार प्रभावकारी हुन नसकेर निधन भएको रेग्मीले बताए। डा. साह मधुमेहका बिरामी समेत रहेको चिकित्सकले जानकारी दिए।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...