रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार

Published on

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेवि संघ) का पूर्व केन्द्रीय अध्यक्ष रञ्जित कर्ण राष्ट्रिय सभाको उम्मेदवार बन्नुभएको छ। जिल्लाको राजविराज घर भएर विद्यार्थीकालदेखि नेपाली कांग्रेसमा सक्रिय रहदै आउँनुभएका कर्णलाई नेपाली कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार चयन गरेको हो। पार्टीले उहाँलाई मधेश प्रदेशबाट अल्पसंख्यक कोटामा उम्मेदवार चयन गरेको हो। गोरखापत्र

spot_img

ताजा समाचार

भीरबाट लडेर बझाङका वडाध्यक्ष टंकप्रसाद जोशीको मृत्यु

बझाङ - बझाङको बुंगल नगरपालिका–७ का वडाध्यक्ष टंकप्रसाद जोशीको भीरबाट लडेर मृत्यु भएको छ। ५०...

बंगालको खाडीमा चक्रवात विकसित हुँदै, नेपालमा ११ गतेदेखि १५ गतेसम्म पानी पर्ने

काठमाडौँ - बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणाली चक्रवातमा परिणत हुने र त्यसको प्रभाव नेपालमा...

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्सबाट एनपीएल खेल्ने

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले दक्षिण अफ्रिकाका...

आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी

काठमाडौँ । बडादसैँअन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण...