छतबाट खसेर प्रहरीको मृत्यु

Published on

काठमाडौं । इलाका प्रहरी कार्यालय टीकापुरको ब्यारेकको छतबाट खसेर यहाँ कार्यरत प्रहरी जवान सन्देश चदाराको मृत्यु भएको छ सोमबार राति करिब ११ बजेतिर कार्यालयसँगै रहेको व्यारेक भवनको छतबाट खसेर अन्दाजी ३० वर्षीय चदाराको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरका सूचना अधिकारी प्रहरी निरीक्षक मुकेश न्यौपानेले जानकारी दिनुभयो । न्यौपानेका अनुसार चदारा बझाङको तलकोट गाउँपालिका–१ का बासिन्दा हुन् ।घटनाको कारण खोज्न अनुसन्धान भैरहेको छ। मृतकको शव परीक्षणका लागि टीकापुर अस्पतालमा राखिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

ढोरपाटनमा दादुरा विरुद्धको खोप अभियान सञ्चालन गरिने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बागलुङको ढोरपाटन नगरपालिकामा दादुराको सङ्क्रमण देखिएपछि दादुरा विरुद्धको...

प्रत्यक्षतर्फ चौध जना महिला निर्वाचित

काठमाडौं । यस पटक प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ जित हासिल गर्ने महिला राष्ट्रिय स्वतन्त्र...

घरपझोङमा फोहोर प्रशोधन केन्द्र बनाइने

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै वर्गीकरण गर्न फोहोर संकलन...

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १४ जनालाई पक्राउ गरेको छ । बर्दियाको गुलरिया...