नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ महाधिवेशन (फाेटाे फिचर)

Published on

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सम्पन्न भएकाे छ । ‘प्राकृतिक श्रोत जल, जमिन र जङ्गलमाथी जनजातिको अधिकार सुनिश्नित गर ! प्राचिन सभ्याता र ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशहरुको पुन: नामाङ्कन गर’ भन्ने नाराका साथ महासंघद्वारा झाकि र्‍यालीकाे आयाेजना गरिएकाे हाे ।

भृकुटी मण्डपबाट सुरु भएको झाकि र्‍याली सहिद गेट, रत्नपार्क हुँदै कर्यक्रम स्थलमा  सरिक भएको थियो । कार्यक्रमलाई बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले उद्घाटन तथा सम्बोधन गर्नुहुनेछ । आजकाे उद्घाटन सत्र मात्र हुनेछ भने भोलि बन्द सत्र हुनेछ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...