पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसमा प्रभातफेरी

Published on

काठमाडौं । नेपाल पत्रकार महासङ्घको ७१औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित प्रभातफेरी गरेको छ । सिनामङ्गलदेखि सुरू भएको प्रभातफेरी महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आएर समापन भएको थियो ।

प्रभातफेरीपछी महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा रहेको पत्रकार स्तम्भमा महासङ्घका अध्यक्ष निर्मला शर्मा, पूर्वअध्यक्ष हरिहर विरही,  सल्लाहकार रमेश विष्टलगायत पुष्पगुच्छा अर्पण गर्नुभएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...