देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

Published on

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति विराटनगर पुगेको छ। सहसचिव भुपेन्द्र थापाको नेतृत्वमा रहेको टोलीले न्युरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्था बुझ्नुका साथै घटनाबारे बयान संकलन गरेको छ।

समितिले घटनास्थलको पनि निरीक्षण गरी प्रत्यक्षदर्शी, सुरक्षा निकायको विवरण र उपलब्ध प्रमाणका आधारमा छानबिन प्रतिवेदन तयार गर्ने जनाएको छ।

spot_img

ताजा समाचार

सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति...

सुर्खेतमा एलपी ग्यास अभावले उपभोक्ता सास्तीमा

सुर्खेतमा पछिल्लो एक सातादेखि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि उपभोक्ताले घण्टौँदेखि दिनौँसम्म लाइन...

प्रश्न सोध्ने व्यक्तिलाई रास्वपा सांसद केपी खनालको धम्की

कैलालीको लम्कीचुहा अस्पतालको समस्याबारे छलफलका क्रममा रास्वपा सांसद केपी खनालले एक प्रश्नकर्तालाई धम्कीपूर्ण अभिव्यक्ति...

अमेरिका–इरान तनावमा कमी, तेलको मूल्य घट्यो

अमेरिका र इरानबीच पाँच महिनादेखि जारी सैन्य तनाव केही कम भएको संकेत देखिएको छ।...