पाँच दलको बैठक आज

Published on

काडमाडौं ९ भदौ । सत्ता साझेदार पाँच दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटको औपचारिक प्रारूप तयार गर्न बैठक बस्ने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बस्ने तय भएको बैठक नेताहरूको व्यस्तताका कारण सारिएको थियो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा मङ्सिर ४ गते हुने निर्वाचनमा पाँच दलबीच सिट सङ्ख्या बाँडफाँट गर्ने विषयमा औपचारिक निर्णय गर्नेगरी छलफल हुने बताए ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...