सभामुख अग्नि सापकोटा उम्मेदवार नबन्ने

Published on

काठमाडौं– सभामुख अग्नि सापकोटाले आगामी मंसिर ४ को प्रतिनिधिसभा चुनावमा उम्मेदवार नबन्ने घोषणा गर्नुभएको छ । चुनावको मनोनयन हुने अघिल्लो दिन शनिबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै सापकोटाले युवाहरूलाई अवसर दिन आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने बताउनुभयो ।

सापकोटा सिन्धुपाल्चोक १ बाट माओवादी केन्द्रबाट पहिलो नम्बरमा सिफारिसमा पर्नुभएको थियो । यसअघि उहाँ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको थियो । पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा उहाँ सिन्धुपाल्चोक २ बाट सापकोटा निर्वाचित हुनुभएको थियो ।

सापकोटा २०७६ माघ १२ गते सभामुख निर्वाचित हुनुभएको थियो ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...