प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता

Published on

काठमाडाै –  कार्य व्यस्तताका कारण  प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उम्मेदवारी दर्ता गर्न गृह जिल्ला डडेल्धुरा जानुभएनन् । उहाँले वारेस नामामार्फत् चुनावी मनोनयनपत्र उनकी पत्नी आरजू राणा देउवाद्वारा दर्ता गराएका छन् । 

देउवा २०४८ सालदेखि डडेल्धुराबाट लगातर चुनाव जित्दै आएका छन्।देउवाविरूद्ध यसपटक नेपाली कांग्रेसका पूर्वजिल्ला पार्टी सभापति कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवार सागर ढकाल चुनावी मैदानमा छन्। मल्ललाई एमालेको समर्थन छ।

spot_img

ताजा समाचार

राजनीतिक अस्थिरताबिच लिबियाको तेल उत्पादनमा सुधार

 काठमाडौं । लिबियाको कच्चा तेल उत्पादन बढेर दैनिक करिब १४ लाख ३० हजार ब्यारेल...

गण्डकी प्रदेश सभा अधिवेशन अन्त्य

काठमाडौं । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । नेपालको संविधानको धारा...

‘कलाकार सागर लम्साल ‘बले’माथि अनुसन्धान जारी’

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले कलाकार सागर लम्साल ‘बले’ माथि अनुसन्धान जारी रहेको...

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ,...