प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता दोस्रो संस्करण सम्पन्‍न

Published on

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्रधान सेनापति खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन हुने टिम त्रिभुवन आर्मी क्लबलाई ट्रफि तथा प्रमाण-पत्र प्रदान गर्नु भएको छ । जङ्गी अड्‍डास्थित टेनिस कोर्टमा आज आयोजित समारोहमा प्रधान सेनापतिले समापन खेल पुरुष एकल खुल्ला प्रतियोगिताका विजेता कास्की जिल्ला टेनिस संघका अभिषेक बास्तोला र महिला एकलतर्फ विजयी हुने सुनिरा थापा लगायतलाई पुरस्कृत गर्नुभयो ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...