सीमा अपराध नियन्त्रण गर्ने लगायतका विषयमा छलफल

Published on

महेन्द्रनगर । सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल बिच सीमा अपराध नियन्त्रण गर्ने, चेलिबेटी बेचबिखन तथा मानव तरकारी राेकथाम गर्ने, सीमा स्तम्भहरुकाे सुरक्षा गर्ने, काेविड १९ महामारी राेकथाम, लागू औषध हातहतियार तथा विष्पाेटक पदार्थ ओसार पसार नियन्त्रण, समकक्षीहरु सँग सूचना आदानप्रदान, दुवै देशका सुरक्षाकर्मीद्वारा सीमावर्ती ईलाकाका हुने जाली नाेटकाे काराेबार नियन्त्रण गर्ने लगायत विभिन्न कुराहरूलाई लिएर कञ्चनपुर स्थित महेन्द्रनगरमा छलफल भएकाे छ ।

ताजा समाचार

कैदीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...