हास्य कलाकार कमल गाउँलेको २३ औँ गाइजात्रे प्रस्तुति सार्वजनिक

Published on

काठमाडाैं – बर्षैपिच्छे गाइजात्रे प्रस्तुती राख्दै आएका हास्य कलाकार कमल गाउँलेले २३ औं गाइजात्रे प्रस्तुति समेत सार्वजनिक गरेका छन् । ‘काण्डै काण्डको देश’ शीर्षकको गाइजात्रे प्रस्तुती लिएका छन् । उनले शुुक्रबार कमल गाउँले युट्यु च्यानलबाट उक्त भिडियो सार्वजनिक गरेका हुन् ।

सुनकाण्ड, नक्कली भुटानी शरणार्थी, वाइडवडी, पशुपति जलहरी तथा सांसद मन्त्रीलाइ लक्षित गर्दै  गाइजात्रे प्रस्तुतिको विषय बनाएका छन् । उनको गाईजात्रे प्रस्तुतिभित्र ‘गाइ जात्रा भो देशमा’ र ‘ठोक्ने हो लौरोले ठ्वागं ठ्वागं’ भन्ने प्यारोडी गीत समावेश गरेका छन् 

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...