हमास-इजरायल युद्दः तेस्रो चरणमा दुबैतर्फका गरी २६ बन्दी रिहाइ

Published on

कायरो, ११ मंशिर । इजिप्टले २६ जना बन्दी रिहाईको सुची प्राप्त गरेको जनाएको छ ।

इजिप्टका अनुसार १३ इजरायली र ३९ प्यालेस्टाइनीको सूची रिहाइको लागि प्राप्त गरेको हो ।

‘चार दिने युद्धविराम सम्झौतामा जारी गरिएको यो तेस्रो ब्याच हुनेछ,’ इजिप्टको राज्य सूचना सेवा (एसआईएस) प्रमुख दिया रश्वानले एक विज्ञप्तिमा भनेकी छिन् । ।

‘युद्ध विराम अवरोध बिना अगाडि बढिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘जसको बदलामा १२० सहायता ट्रकहरु पार गरिएको छ।’

spot_img

ताजा समाचार

ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण

काठमाडौं । इजरायली सेनाले बिहीबार बिहान इरानबाट गरिएको क्षेप्यास्त्र आक्रमणको लहरको सामना गरेको जनाएको...

पाकिस्तानी जेलबाट रिहा भएका १५५ जना अफगान कैदी स्वदेश फिर्ता

काठमाडौं । गत हप्ता मात्र पाकिस्तानको जेलबाट रिहा भएका १५५ जना अफगान कैदी सुरक्षित...

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

 काठमाडौं । यो साता कारोबारको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको...

पूर्वप्रधानमन्त्री ओली र नेता लेखक पक्राउको विरोधमा संसद्‍मा एमालेको आपत्ति

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा नेकपा (एमाले)ले पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा...