गाजा अपडेटः इजरायली आक्रमणमा पर्ने मृतकको संख्या ५४ पुग्यो

Published on

गाजा, १६ मंशिर । इजरायलले गरेको आक्रमणमा परी मारिनेको संख्या ५४ पुगेको छ । 

युद्बबिराम भए लगत्तै इजरायलले सुरू गरेको आक्रमणमामा परी मारिनेको संख्या ५४ पुगेको हो  । 

गाजा पट्टीमा आज बिहान देखि पुनः सुरू भएको इजरायली आक्रमणमा मारिएका व्यक्तिहरूको संख्या कम्तिमा ५४ पुगेको एन्क्लेभका अधिकारीहरूले जानकारी दिएका छन ।

उता, इजरायली हमलामा शुजाया छिमेकमा रहेका घरहरूमा मारिएका कम्तीमा १५ व्यक्तिको मृत्यु हुनेको संख्यासमेत यसमा समावेश गरिएको अलजजिराले जनाएको छ ।
 

spot_img

ताजा समाचार

वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने

बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने...

गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च...

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...