इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

Published on

काठमाण्डौँ । इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार इजिप्टलाई मलेरिया–मुक्त भएको आधिकारिक मान्यता दिएको हो ।

सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नका लागि बधाइ दिनुभयो । जसले हेपाटाइटिस सी उन्मूलनमा देशको सफलतापछि अर्को कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ । मलेरिया लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डब्ल्यूएचओका अनुसार तुतानखामुन र अन्य ममीहरूमा पाइने आनुवंशिक प्रमाणका साथ इजिप्टमा लगभग चार हजार ईसापूर्वदेखि मलेरिया रहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

ताजा समाचार

कैन्दीबन्दीलाई सिलाइकटाइ तालिम

काठमाडौँ । जिल्ला कारागारका कैदीबन्दीलाई सिलाइकटाइ तालिम दिन सुरु गरिएको छ । पर्यटन तथा...

आफ्नो वडालाई नमुना वडा बनाउन चाहन्छु

कञ्चनपुर जिल्लाको पालिकाहरु मध्ये भीमदत्त नगरपालिका भित्र पर्ने वडा नम्बर १३ यस्तो वडा हो...

आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता सुरु

काठमाडौँ । निजी मेडिकल कलेजको स्नातक (पीजीमा)का आन्दोलनरत आवासीय चिकित्सक र स्वास्थ्य मन्त्रीबिच वार्ता...

आफ्नो जीवनमा स्वर्गको अनुभव गर्नुहोस् : शान्तिवक्ता रावल

काठमाडैँ । अन्तर्राष्ट्रिय शान्तिवक्ता, सुप्रसिद्ध लेखक एवम् शान्तिदूत प्रमे रावलले हामीले प्राप्त गरेको जीवन...