साईपालको चुचुरो

Published on

काठमाडौँ । बझाङको तलकोट गाउँपालिका-४ लोकण्डबाट देखिएको साईपाल हिमालको चुचुरो । सात हजार ३१ मिटर उचाइमा रहेको साईपाल हिमाल तलकोटको लोकण्डबाट नजिकै देखिन्छ । तलकोट गाउँपालिकाको सबैभन्दा दुर्गम लोकण्ड गाउँ पनि २५ सय मिटरको उचाइमा रहेको छ । रासस

ताजा समाचार

दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला

काठमाडौँ । दैलेखमा ग्यास रहेको पत्ता लागेको छ । जिल्लाको भैरवी गाउँपालिका वडा नम्बर...

पुननिर्माण कार्यले तीव्रता पाउँछ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षति भएका भौतिक संरचनाको पुननिर्माण...

‘क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्ररुपमा अगाडि बढ्छ’

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भूकम्प र बाढी पहिरोबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण तीव्र...

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आइतबार...