अमारे सोता जलाशय Published on March 25, 2025 By ANN Nepal 159SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-४ स्थित तीन बिघा क्षेत्रफलमा फैलिएको कृत्रिम जलाशय अमारे सोता जलाशय । घोराही उपमहानगरपालिकामा वर्षाको पानी सङ्कलन गर्न तीन दर्जनभन्दा बढी कृत्रिम जलाशय निर्माण गरिएको छ । रासस ताजा समाचार समस्याग्रस्तका पाँच सहकारीका १३५ बचतकर्ताको रकम फिर्ता काठमाडौँ-समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार... September 18, 2026 मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दै काठमाडौँ- मन्त्रिपरिषद्को बैठक आज शुक्रबार बस्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को... September 18, 2026 अर्थमन्त्री वाग्ले भारत भ्रमणको दोस्रो दिन विभिन्न उच्चस्तरीय कूटनीतिक कार्यक्रममा सहभागी हुँदै काठमाडौँ- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारत भ्रमणको दोस्रो दिन शुक्रबार विभिन्न उच्चस्तरीय कूटनीतिक तथा... September 18, 2026 आज विश्वकर्मा पूजा मनाइँदै, औजार तथा सवारीसाधनको पूजा गरिँदै काठमाडौँ – हिन्दू धर्मावलम्बीले आज असोज १ गते विभिन्न धार्मिक विधिपूर्वक विश्वकर्मा पूजा मनाउँदैछन्।... September 17, 2026