सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

Published on

सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२ दिन पुर्‍याउने प्रस्ताव गरेको छ। कानुनमन्त्री सोविता गौतमका अनुसार सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ संशोधन विधेयक तयार भइसकेको छ। विधेयक मन्त्रिपरिषद् हुँदै संसद्मा पेश गर्ने तयारी गरिएको छ। प्रस्तावमा तलबसहितको प्रसूति तथा प्रसूति स्याहार बिदा व्यवस्था गर्ने उल्लेख छ।

spot_img

ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...