ट्याक्टरले किचेर बालकको मृत्यु

Published on

काठमाडौँ । भोजपुरको उत्तरी षडानन्द नगरपालिका–१४ मा टक्याकटरले किच्दा ८ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको छ । को। २ त। ८६९७ नम्बरको ट्याक्टरले किच्दा ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । षडानन्द–१२ का विकास कार्कीका छोरा सौगात कार्की पार्किङ गरी चालक खाना खान गएका बेला ट्याकटर आफैँ अचानक गुडेर दुर्घटना भएको थियो । ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको छ । ट्याक्टर चालक षडानन्द–१२ का २२ वर्षीय भुवन भट्टराईलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

spot_img

ताजा समाचार

बृहत् पाशुपत पदयात्रा हुने

काठमाडौं । पशुपतिथानलाई केन्द्रमा पारेर धार्मिक पर्यटनलाई समेत टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा...

निर्वाचनपछि कांग्रेसको पहिलो बैठक : समानुपातिक सांसद छान्न छलफल हुँदै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१...

राष्ट्रिय लिग फुटबल : काँक्रेबिहारमाथि जावलाखेलको सानदार जित

काठमाडौं । जावलाखेल युथ क्लबले एन्फा राष्ट्रिय लिग फुटबलमा काँक्रेबिहार क्लबमाथि सानदार जित निकालेको...

‘निर्वाचन सम्पन्न भयो, अब मुलुकले निकास पाउँछ’

काठमाडौं । अर्को कुरा, सानैदेखि मलाई ‘सहनुपर्छ, आत्तिनु हुँदैन’ भनेर सिकाइएको थियो । मलाई...