मानिस हराएको सूचना: हराएको एक हप्ता पुग्न लाग्यो, बहादुर चन्द अझै सम्पर्कविहीन

Published on

महेन्द्रनगर, चैत ९ गते ।  । बैतडी जिल्ला पञ्चेश्वर गाउँपालिका वडा नं. ४ निङ्गलाड (भुजनी) स्थायी घर भई हाल भीनपा–६ सुखासाल, उदयदेव टोलमा बसोबास गर्दै आएका बहादुर चन्द नामका व्यक्ति बेपत्ता भएका छन्। उनी मिति २०८२ साल चैत ४ गते बिहान करिब १० बजेदेखि सुखासाल क्षेत्रबाट सम्पर्कविहीन भएका हुन्। त्यसयता उनी घर फर्केका छैनन् र हालसम्म उनको कुनै जानकारी प्राप्त भएको छैन।

परिवार र स्थानीयवासीले खोजी कार्य जारी राखेका छन् । उक्त व्यक्तिलाई कतै देख्नु भएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराइदिनुहोस वा ९८४८७२२६४९ मा सम्पर्क गर्न परिवारले अनुरोध गरेका छन्। समुदायका सबै सदस्यहरुलाई सहयोगका लागि अपिल गरिएको छ।

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...