भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण

Published on

कञ्चनपुर । महेन्द्रनगर आँखा अस्पतालले भीमदत्त नगरपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपाल नेत्र ज्योति संघ, जिल्ला शाखा कञ्चनपुर अन्तर्गत रहेको महेन्द्रनगर आँखा अस्पतालले भारतीय दूतावासबाट प्राप्त एम्बुलेन्स नगरपालिकाको स्वास्थ्य सेवा प्रवाहका लागि उपलब्ध गराएको हो।

अस्पताल र नगरपालिकाबीच भएको सम्झौता अनुसार उक्त एम्बुलेन्स सञ्चालनका लागि हस्तान्तरण गरिएको अस्पतालले जनाएको छ। यसले स्थानीय नागरिकलाई आकस्मिक स्वास्थ्य सेवामा थप सहजता पुग्ने विश्वास लिइएको छ।

spot_img

ताजा समाचार

युक्रेनमा रूसी मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं । युक्रेनका विभिन्न क्षेत्रमा रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण कम्तीमा पाँच जनाको...

बर्दियामा लागुऔषधविरुद्ध प्रदर्शन उग्र, प्रहरीसँग झडपपछि हवाई फायर र अश्रुग्यास प्रयोग

काठमाडौं । बर्दियाको गुलरिया क्षेत्रमा लागुऔषध कारोबारविरुद्ध गरिएको प्रदर्शन उग्र बन्दा प्रहरी र स्थानीयबीच...

इरानी ऊर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ले तेहरानसँग उपलब्धिमूलक वार्ता भएको दाबी गर्दै इरानी...

तनहुँमा क्षयरोगी पत्ता लगाउन चुनौती

काठमाडौं । तनहुँ जिल्लामा क्षयरोगका बिरामी पत्ता लगाउनु मुख्य चुनौती बनेको पाइएको छ ।...