यमनमा फेरि युद्धको खतरा, हुथी–साउदी तनाव चुलियो

Published on

अमेरिका–इरान द्वन्द्वको प्रभाव यमनमा पनि देखिन थालेको छ। हुथी विद्रोहीले साउदी अरब र लालसागर क्षेत्रमा मिसाइल तथा ड्रोन आक्रमण बढाएपछि साउदी नेतृत्वको गठबन्धनले जवाफी हवाई आक्रमण सुरु गरेको छ।

हुथीले समुद्री नाकाबन्दी घोषणा गरेसँगै चार वर्षदेखि केही शान्त रहेको यमनमा युद्ध पुनः भड्किने जोखिम बढेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। विश्लेषकहरूका अनुसार यसले मध्यपूर्वमा अर्को ठूलो क्षेत्रीय द्वन्द्वको सम्भावना समेत बढाएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...