रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन

Published on

रसुवामा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको समूहका ८० जना तीर्थयात्री सम्पर्कविहीन भएका छन्। उनीहरू कैलाश मानसरोवर यात्राबाट फर्किने क्रममा तिब्बतको ग्यिरोङस्थित अध्यागमन कार्यालयमा पुगेका बेला बाढी आएको बताइएको छ।

सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, नेपाललगायत २० देशका नागरिक रहेका छन्। सद्गुरुका अनुसार बाढीले अध्यागमन कार्यालयसहित आसपासको क्षेत्र बगाएपछि समूहसँग सम्पर्क हुन सकेको छैन। खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

spot_img

ताजा समाचार

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...

सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२...

डेढ महिनापछि टरिगाउँ विमानस्थलमा जहाज अवतरण

दाङको टरिगाउँ विमानस्थलमा डेढ महिनापछि बिहीबार नेपाल एयरलाइन्सको जहाज अवतरण गरेको छ। मौसमका कारण...

चिनियाँ प्रधानमन्त्री बाढी प्रभावित क्षेत्रमा, नेपालतर्फ करिब १०० चिनियाँ नागरिक बेपत्ता

चीनका प्रधानमन्त्री ली छ्याङ बाढी प्रभावित क्षेत्रको भ्रमणमा पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार...