प्रधान सेनापति राष्ट्रिय खुल्ला टेनिस प्रतियोगिता दोस्रो संस्करण सम्पन्‍न

Published on

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले प्रधान सेनापति खुल्ला टेनिस प्रतियोगिताको दोस्रो संस्करणमा च्याम्पियन हुने टिम त्रिभुवन आर्मी क्लबलाई ट्रफि तथा प्रमाण-पत्र प्रदान गर्नु भएको छ । जङ्गी अड्‍डास्थित टेनिस कोर्टमा आज आयोजित समारोहमा प्रधान सेनापतिले समापन खेल पुरुष एकल खुल्ला प्रतियोगिताका विजेता कास्की जिल्ला टेनिस संघका अभिषेक बास्तोला र महिला एकलतर्फ विजयी हुने सुनिरा थापा लगायतलाई पुरस्कृत गर्नुभयो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...