इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

Published on

काठमाण्डौँ । इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले आइतबार इजिप्टलाई मलेरिया–मुक्त भएको आधिकारिक मान्यता दिएको हो ।

सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नका लागि बधाइ दिनुभयो । जसले हेपाटाइटिस सी उन्मूलनमा देशको सफलतापछि अर्को कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ । मलेरिया लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डब्ल्यूएचओका अनुसार तुतानखामुन र अन्य ममीहरूमा पाइने आनुवंशिक प्रमाणका साथ इजिप्टमा लगभग चार हजार ईसापूर्वदेखि मलेरिया रहेको छ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...