नेपाल यु–१९ टोलीले अफगानिस्तानसँग सिरिज खेल्ने

Published on

काठमाडौँ । नेपाली यु–१९ राष्ट्रिय क्रिकेट टोलीले अफगानिस्तानसँग घरेलु मैदानमा तीन खेलको सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अनुसार सिरिज मूलपानी क्रिकेट मैदानमा चैत २१ गते, २४ गते र २७ गते हुनेछ । नेपालले विश्वकप छनोटको तयारीका लागि अफगानिस्तानसँग सिरिज खेल्न लागेको हो । अफगानिस्तान युवा टोलीले क्यानको निमन्त्रणामा नेपाल भ्रमण गर्न लागेको हो ।

spot_img

ताजा समाचार

एमाले महाधिवेशनको बन्दसत्र सुरु

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र दिउँसो ३ बजेदेखि सुरु भएको...

बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८...

एमालेका उपाध्यक्षद्वय ज्ञवाली र शाक्यले कुनै पदमा उम्मेदवारी नदिने

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टीको ११औँ राष्ट्रिय...

छ महिनामा भित्रियो साढे ३० करोड

काठमाडौं । छ महिनाको अवधिमा सल्यान कपुरकोट क्षेत्रका किसानहरूले बेमौसमी ताजा तरकारी एवं फलफूल...