जावलाखेल र मच्छिन्द्रको फराकिलो जित

Published on

काठमाडौं । जावलाखेल युथ र मच्छिन्द्र फुटबल क्लबले एन्फा यु–१६ लिगमा फराकिलो जित निकालेका छन् । एन्फा मैदान सातदोबाटोमा सोमबार भएको खेलमा जावलाखेलले सातदोबाटो युथ क्लबलाई ४–२ गोलले हरायो । अर्को खेलमा मच्छिन्द्रले हिमालयन सेर्पा क्लबलाई ६–१ गोलले स्तब्ध बनायो । जितसँगै मच्छिन्द्र २३ खेलबाट ५२ अङ्कसहित शीर्षस्थानमा छ । एक खेल कम खेलेको नेपाल पुलिस क्लबको ४९ अङ्क छ । गोरखापत्र

spot_img

ताजा समाचार

अधुरा सडक छिटो सम्पन्न गर्न निर्देशन

काठमाडौं । सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा...

जेनजी आन्दोलनमा ज्यान गुमाएका तीन शहीद परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं । गत भदौ २३ र २४ गते काठमाडौँमा भएको जेनजी आन्दोलनका क्रममा निधन...

साउन यता १७ गैंडा मरे

काठमाडौं । चालु आर्थिक वर्षमा १७ वटा गैंडा मरेका छन् । तीमध्ये एउटा विद्युतीय...

बालबालिकालाई तीन महिने प्रशिक्षण

काठमाडौं । यल अध्ययन केन्द्रले १२ वडाका स्थानीय बालबालिकालाई तीन महिने नेपालभाषा, नेवार नृत्य, गायन,...