बन्दुकको छर्रा लागेर एक युवकको मृत्यु

Published on

काठमाडौं । बन्दुकको छर्रा लागेर डोटीमा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार घरमा बिजुलीको वायरिङ्ग गरिरहेको समयमा बन्दुक पड्किदा डोटीको बोगटान फुड्सिल गाउँपालिका –१ लफडा गाउँका ३० वर्षीय कलम धामीको ज्यान गएको हो ।

सोही वडाको पोखरीका गाउँका स्थानीय दुर्गा सिंह कुडमालको तीन तले घरको माथिल्लो तलामा बिजुली वायरिङ्ग गरिरहेको समयमा बुधबार बेलुकी करिब ६ बजेर ४० मिनेटको कोठमा राखिएको भरुवा बन्दुक पड्कन गई बाँया कन्चटमा लाग्दा ज्यान गएको बताइएको छ । घटनाको बिषमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

नेक्सस कबड्डी कप २०८३ सम्पन्न

काठमाडौं – नेक्सस इन्टरनेशनल स्कुलको आयोजनामा सञ्चालन भएको ‘नेक्सस कबड्डी कप २०८३’ को दोस्रो...

बाढी प्रभावितका लागि उबरको ‘राइड फर नेपाल’ अभियान, ५० लाख सहयोग गर्ने प्रतिबद्धता

काठमाडौं । बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले उबरले ‘राइड...

नयाँ प्रणालीमार्फत सवारी चालक अनुमतिपत्र छपाइ सुरु

काठमाडौं । सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता...

माइक्रो बसमा अचानक आगलागी

काठमाडौँ । कोहलपुरबाट कैलालीतर्फ गइरहेको ईभी माइक्रो बसमा आइतबार बिहान अचानक आगलागी भएको छ।...