रास्वपामा सुधन गुरुङलाई उपसभापति बनाउने तयारी

Published on

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेता सुधन गुरुङलाई उपसभापतिमा मनोनयन गर्ने तयारी गरेको छ। सभापति रवि लामिछाने पनि यस प्रस्तावमा सकारात्मक रहेको स्रोतले जनाएको छ। आगामी केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय सदस्य मनोनयनको प्रक्रिया टुंग्याउने तयारी गरिएको छ।

spot_img

ताजा समाचार

यमनमा फेरि युद्धको खतरा, हुथी–साउदी तनाव चुलियो

अमेरिका–इरान द्वन्द्वको प्रभाव यमनमा पनि देखिन थालेको छ। हुथी विद्रोहीले साउदी अरब र लालसागर...

मुग्लिन–नारायणगढ सडकमा नयाँ पहिरोको उच्च जोखिम, यात्रा अझै असुरक्षित

मुग्लिन–नारायणगढ सडकखण्डमा नयाँ स्थानहरूमा समेत पहिरो खस्ने जोखिम बढ्दै गएको छ। लगातार वर्षासँगै सडकका...

देवानगञ्ज हिंसा छानबिन टोली विराटनगर पुग्यो, घाइतेसँग बयान संकलन

सुनसरीको देवानगञ्ज गाउँपालिका–कप्तानगञ्जमा भएको हिंसात्मक घटनाको छानबिन गर्न गठित गृह मन्त्रालयको टोली सोमबार राति...

सिद्धबाबा सुरूङमार्ग निर्माणले गति लियो, कात्तिकभित्र सञ्चालन गर्ने तयारी

निर्माणाधीन सिद्धबाबा सुरूङ मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ। आयोजनाका अनुसार वित्तीय प्रगति...