रसुवा बाढी : सद्गुरु समूहका ८० तीर्थयात्री सम्पर्कविहीन

Published on

रसुवामा आएको भीषण बाढीपछि आध्यात्मिक गुरु सद्गुरु जग्गी वासुदेवको समूहका ८० जना तीर्थयात्री सम्पर्कविहीन भएका छन्। उनीहरू कैलाश मानसरोवर यात्राबाट फर्किने क्रममा तिब्बतको ग्यिरोङस्थित अध्यागमन कार्यालयमा पुगेका बेला बाढी आएको बताइएको छ।

सम्पर्कविहीन हुनेमा अमेरिका, क्यानडा, अस्ट्रेलिया, बेलायत, नेपाललगायत २० देशका नागरिक रहेका छन्। सद्गुरुका अनुसार बाढीले अध्यागमन कार्यालयसहित आसपासको क्षेत्र बगाएपछि समूहसँग सम्पर्क हुन सकेको छैन। खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको छ।

spot_img

ताजा समाचार

‘तिनीहरू’ चलचित्रलाई सरकारको सहयोग रहने

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कला, संस्कृति तथा राष्ट्रिय महत्वका विषयमा आधारित चलचित्रको...

प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेकी...

मन्त्रिपरिषद् बैठक आज, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक...

सुत्केरी बिदा ६ महिना र बाबुको बिदा ४२ दिन पुर्‍याउने प्रस्ताव

सरकारले सुत्केरी बिदा ९० दिनबाट बढाएर ६ महिना तथा बाबुको बिदा १५ दिनबाट ४२...