कांग्रेस दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित

Published on

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दलिततर्फको सहमहामन्त्रीमा प्रकाश रसाइली स्नेही निर्वाचित भएका छन्।

निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कुल ६ हजार ७३७ मत सदर भएकोमा स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै सहमहामन्त्री पदमा जित हासिल गरेका हुन्।

उनका प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गर्दा अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाएका छन्। स्नेहीले प्रतिस्पर्धी उम्मेदवारलाई फराकिलो मतान्तरले पछि पार्दै जित हासिल गरेका हुन्।

spot_img

ताजा समाचार

ध्रुव राठी : युट्युबबाट सडक आन्दोलनसम्म

काठमाडौं । भारतका चर्चित युट्युबर तथा राजनीतिक टिप्पणीकार ध्रुव राठी पछिल्लो समय सामाजिक सञ्जालबाट...

कोकाकोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी

काठमाडौँ- अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग...

बडादसैँको पाँचौँ दिन : स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ, असोज २९ गते  । बडादसैँको पाँचौँ दिन बिहीबार नवदुर्गाभवानी स्कन्दमाताको पूजाआराधना गरिँदै छ...

सुदूरपश्चिमको ३७ अर्ब ७० करोडको बजेट प्रमाणीकरण, सरकारी खर्चको बाटो खुल्यो

धनगढी । सुदूरपश्चिम प्रदेशको चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेश प्रमुख नजिर मियाँले...