नेपाली कांग्रेसले बोलायो संसदीय दलको बैठक

Published on

काठमाडौँ –  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। सोमबार बिहान साढे ८ बजे बस्ने गरी बैठक बोलाइएको हो।

बैठक सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पछिल्लो राजनीतिक परिस्थिति तथा संसद्मा पार्टीले निर्वाह गर्ने भूमिकालगायत विषयमा छलफल हुने बताइएको छ।

spot_img

ताजा समाचार

चितवनलाई हराउँदै सुदूरपश्चिमको दोस्रो जित, लुम्बिनी एक्लो अपराजित टोली

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच...

एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ ब्रान्ड घटाउने तयारी

काठमाडौँ - नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि...

एलपी ग्यास उद्योग गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम, ५८ ब्रान्ड घटाउने तयारी

काठमाडौँ - नेपाल आयल निगमले नेपालमा सञ्चालनमा रहेका एलपी ग्यास उद्योगहरूलाई एकआपसमा गाभ्ने प्रक्रिया अघि...

नेपाल रेल्वे बोर्डद्वारा रेल चालक (लोकोपाइलट) पदमा दरखास्त आह्वान

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान...