हिजोदेखि हराइरहेको जहाज फेला पर्यो : सेना Published on May 30, 2022 By ANN Nepal 288SHARES FacebookTwitterPinterestWhatsApp काठमाडौं १६ जेठ । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेको हो । ताजा समाचार वर्षामा बिपी राजमार्गः अवरुद्ध भए आधा घण्टामै खुलाइने बाढीपहिरोका कारण पटकपटक अवरुद्ध हुने बिपी राजमार्ग अब अवरुद्ध भएमा आधा घण्टाभित्रै सञ्चालनमा ल्याउने... July 10, 2026 गणेश नेपालीलाई उपचारका लागि भारत लैजाने तयारी त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि भएको घटनामा गम्भीर रूपमा घाइते भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च... July 10, 2026 जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन... June 25, 2026 महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु... May 17, 2026