दुर्गम बस्ती मलासमा मन्त्र हस्पिटलद्धारा निशुक्ल स्वास्थ्य शिविर (फोटो फिचर)

Published on

महेन्द्रनगर २१ जेठ । कञ्चनपुरको महेन्द्रनगर स्थित मन्त्र हस्पिटलद्धारा डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको दुर्गम बस्ती मलासमा गरेको एकदिने निशुल्क स्वास्थ्य शिविर । महेन्द्रनगर सदरमुकामबाट नजिक रहेको यो क्षेत्रमा केही समयअघि मात्रै सडक सञ्जालले जोडिएको छ । यस क्षेत्रका झण्डै डेढ सय स्थानिय नागरिकलाई हस्पिटलले निशुक्ल स्वास्थ्य चेकजाँच सँगै औषधी पनि निशुल्क वितरण गरेको छ । फोटो फिचर ।

ताजा समाचार

तापलहरको छैन मापदण्ड

काठमाडौं । तापक्रम बढ्दै जाँदा नेपाललगायत विश्वका विभिन्न मुलुकमा तापलहर अर्थात् ‘लु’ को प्रकोप...

सभामुख घिमिरेले प्रमुख तीन दलका नेताहरूसँग छलफल गर्नुहुँदै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रमुख सत्ता घटक दल नेकपा (एमाले) का अध्यक्ष...

दुई मासु पसललाई जरिवाना

काठमाडौं । बुटवल उपमहानगरपालिकाले दुई मासु पसललाई जरिवाना गरेको छ । अनुगमनका क्रममा खसीबोकाको...

गाउँपालिकामा मातृ मृत्युदर घटाइँदै

काठमाडौं । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले गाउँपालिले मृत्युदर घटाउने अभियान सुरु गरेको...