भीनपा १८ द्धारा नयाँ आर्थिक वर्षका योजनाबारे स्थानीयसँग छलफल (फोटो फिचर)

Published on

महेन्द्रनगर २६ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ ले आगामी आर्थिक वर्षका योजनाबारे स्थानीयसँग छलफल गरेको छ । बिहिबार वडा कार्यालयले आर्थिक वर्ष २०७९्८० को बजेटका लागि टोल विकास संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, स्थानीय नेता तथा टोल विकास संस्थाका पदाधिकारीको सहभागीता रहेको थियो । फोटो फिचर ।

ताजा समाचार

पर्वतको जलजलामा शिक्षा सुधार प्रस्तावको आधारमा प्रधानाध्यापक नियुक्ति

काठमाडौं । पर्वतको जलजला गाउँपालिकाले प्रधानाध्यापक नियुक्तिका लागि विद्यालय सुधार प्रस्तावको आधारमा छनोट गर्ने...

गृहद्वारा अध्यागमनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन

काठमाडौं । गृह मन्त्रालयले अध्यागमन प्रशासनलाई थप व्यवस्थित र जिम्मेवार बनाउन अध्यागमन विभागलाई अधिकार...

विश्वमा साइबर अपराधको बिगबिगी

काठमाडौं । हालै इजरायलको राष्ट्रिय साइबर प्रणालीका प्रमुख अर्थशास्त्री श्लोमा सरफातीले एक कार्यक्रममार्फत “व्यक्तिगत...

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा डायलासिस सेन्टर सञ्चालन हुने

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिका र यस आसपास क्षेत्रमा रहेका मिर्गौलाका बिरामीलाई डायलासिसका लागि...