भीनपा १८ द्धारा नयाँ आर्थिक वर्षका योजनाबारे स्थानीयसँग छलफल (फोटो फिचर)

Published on

महेन्द्रनगर २६ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ ले आगामी आर्थिक वर्षका योजनाबारे स्थानीयसँग छलफल गरेको छ । बिहिबार वडा कार्यालयले आर्थिक वर्ष २०७९्८० को बजेटका लागि टोल विकास संस्थाहरुसँग अन्तरक्रिया तथा छलफल गरेको हो । कार्यक्रममा वडाका जनप्रतिनिधि, निर्वतमान जनप्रतिनिधि, स्थानीय नेता तथा टोल विकास संस्थाका पदाधिकारीको सहभागीता रहेको थियो । फोटो फिचर ।

spot_img

ताजा समाचार

आन्तरिक वायुसेवा कम्पनी स्वीकृत भाडादरको न्यूनतम मूल्यमा टिकट बेच्न सहमत

काठमाडौँ - चाडपर्वका बेला हवाई भाडा महँगो भएको गुनासो बढेपछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत...

कांग्रेसको नयाँ कार्यसमिति चयनका लागि बिहान ७ बजेदेखि मतदान सुरू

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरू भएको छ।...

आजबाट दसैँका लागि अग्रिम बस टिकट बुकिङ खुला, नयाँ बसपार्कमा यात्रुको भीड

काठमाडौँ - दसैँ मनाउन घर जाने यात्रुका लागि आजदेखि लामो दूरीका सार्वजनिक यातायातको अग्रिम...

कांग्रेस महाधिवेशनको मतदान भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान...